गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ
गणित विषयलाई अझै पनि परम्परागत रूपमा नै पढाउने गरिएको छ। गणितलाई प्रायः जसो कण्ठ गराउँदै र विभिन्न फर्मुलाहरूमा केन्द्रित भइ पढाउने गरिन्छ। त्यसले विद्यार्थीहरुमा गणितप्रति इच्छा जाग्नु भन्दा डर उत्पन्न…
- ८ बैशाख २०८२, सोमबार