पर्प्लेक्सिटीले ल्यायो इमेल असिस्टेन्ट नामक नयाँ सुविधा
पर्प्लेक्सिटीले इमेल असिस्टेन्ट नामक नयाँ सुविधा सुरु गरेको छ। यसमार्फत प्रयोगकर्ताले एआई च्याटबोटलाई बैठक तय गर्ने, इमेल व्यवस्थित गर्ने, प्राथमिकता दिने र जवाफ तयार गर्ने जस्ता आधारभूत इमेल कार्य गर्न…
- ८ आश्विन २०८२, बुधबार