ट्विटरको सीईओ लगायत विभिन्न पदमा रोजगारी दिन आग्रह गर्दै मस्कलाई आवेदनको ओइरो
केही दिन अघि ४४ अर्ब डलरमा ट्विटर किने यता ट्विटरको सीईओ र उपाध्यक्ष पद सम्हाल्न सक्ने दावी सहितका आवेदनहरु इलन मस्कसमक्ष आउन थालेका छन्। हालै मस्कको ट्विटर ह्याण्डललाई ट्याग गर्दै…
- २१ बैशाख २०७९, बुधबार