लकडाउनका बिच भारतमा ई-कमर्श कम्पनीहरुलाई इलेक्ट्रोनिक्स उपकरणहरु बेच्न अनुमति
भारत सरकारले कोरोनाभाइरसको महामारी रोक्न आगामी मे ३ तारिखसम्म भारतभर लकडाउन गरेको छ तर अब भने ई-कमर्श कम्पनीहरुलाई कामगर्ने अनुमति दिने भएको छ । हालै आएको रिपोर्टअनुसार ईकमर्श सेवालाई केहि…
- ५ बैशाख २०७७, शुक्रबार