वैज्ञानिकहरूले पत्ता लगाए बिजुली उत्पन्न गरेर ‘सास फेर्न’ सक्ने ब्याक्टेरिया
वैज्ञानिकहरूले विद्युतीय उत्पादन गर्ने ब्याक्टेरिया पत्ता लगाएका छन्। यसले भविष्यका आविष्कारहरूलाई शक्ति दिनुका साथै बायोटेक्नोलोजी र इनर्जि इण्डस्ट्री (ऊर्जा उद्योग) मा क्रान्तिकारी परिवर्तन ल्याउन सक्ने बताइएको छ। राइस विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको…
- २० जेष्ठ २०८२, मंगलवार