सिन्धुलीको मुलकोटमा दिगोको इलेक्ट्रिक भेहिकल चार्जिङ स्टेसन
दिगो ग्रुप अफ कम्पनीजले सुनकोसी गाउँपालिकाको मुलकोटमा सफलतापूर्वक चार्जिङ स्टेसन उद्घाटन गरेको छ। दिगोले आफ्नो चार्जिङ स्टेसनलाई ‘दिगो चार्ज प्वाइन्ट’ ब्रान्ड नाम दिएको छ। अहिले मुलकोटमा ३० किलोवाट क्षमताको डिसी…
- २७ भाद्र २०७८, आईतवार