सुपर कम्प्युटरको सहायताबाट ‘इलेक्ट्रिक स्पेसक्राफ्ट प्रोपल्सन’ले छिट्टै छलाङ मार्ने: रिपोर्ट
स्पेसक्राफ्ट अर्थात् अन्तरिक्षयानलाई यसको आफ्नै एग्जस्टबाट जोगाउन नयाँ सुपरकम्प्युटर सिमुलेशनले छिट्टै सुधार गर्न सक्ने पाइएको छ। इलेक्ट्रिक प्रोपल्सन परम्परागत रासायनिक रकेटको तुलनामा धेरै प्रभावकारी विकल्प हो, जसको प्रयोग स्पेस मिसनहरूमा…
- १६ माघ २०८१, बुधबार