सोलिड–स्टेट ब्याट्रीहरूसहितको पहिलो मोटरसाइकलको उत्पादन शुरु
इस्टोनियाली निर्माता भर्ज मोटरसाइकल्सले सोलिड इलेक्ट्रोलाइट ब्याट्रीहरू प्रयोग गर्ने विश्वको पहिलो मोटरसाइकलको उत्पादन सुरु गर्ने घोषणा गरेको छ। फिनिस स्टार्टअप डोनट ल्याबसँगको सहकार्यमा विकसित टीएस प्रो मोडेलको लागि नयाँ ब्याट्री…
- २४ चैत्र २०८२, मंगलवार