विद्युत् विस्तारपछि भोजपुरका गाउँ–गाउँमा चल्छन् ‘विद्युतीय मिल’
विद्युतीकरणपछि भोजपुरका ग्रामीण क्षेत्रको जनजीवन सहज बन्दै गएको छ। विगतमा अँध्यारोमा रात कटाउँदै आएका स्थानीयले हाल उज्यालो मात्रै पाएका छैनन्, गाउँघरमा नै आधुनिक यन्त्र उपकरण चलाएर दैनिकीलाई सहज बनाइरहेका छन्।…
- ९ आश्विन २०८२, बिहीबार