तनहुँमा ९० प्रतिशत आवेदकले राष्ट्रिय परिचयपत्रमार्फत अनलाइनबाटै मतदाता नाम दर्ता गराए
निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गरेको छ। राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गरी अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरिइएको छ। जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले…
- २६ चैत्र २०८२, बिहीबार