आफ्नो इकोसिस्टममा एआईलाई अझ तीव्र रुपमा समावेश गर्ने गुगलको प्रयास तीव्र
अल्फाबेटको गुगलले बुधबार नयाँ पिक्सेल स्मार्टफोन र ग्याजेटहरूको लाइनअप सार्वजनिक गर्दै आफ्नो उत्पादन पारिस्थितिकी तन्त्रमा कृत्रिम बुद्धिमत्ता (एआई) अझ गहिरो रूपमा समावेश गर्ने प्रयासलाई तीव्र बनाएको छ। न्यूयोर्कमा आयोजित वार्षिक…
- ६ भाद्र २०८२, शुक्रबार