स्पेसएक्सले थप २१ स्टारलिङ्क भूउपग्रहहरू पृथ्वीको तल्लो कक्षमा प्रक्षेपण गर्यो
स्पेसएक्सले फ्लोरिडास्थित नासाको केनेडी स्पेस सेन्टरबाट स्टारलिङ्क भूउपग्रहहरूको अर्को समूहलाई पृथ्वीको तल्लो कक्षामा प्रक्षेपण गरेको छ। फाल्कन ९ रकेटले २१ वटा स्टारलिङ्क भूउपग्रहहरूलाई पृथ्वीको तल्लो कक्षमा पुर्याउने टेलिग्राफले रिपोर्ट गरेको…
- १ बैशाख २०८२, सोमबार