जनकपुरमा ई-रिक्सा यात्रा जोखिमपूर्ण
जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र पर्ने रेलवे ट्र्याक वारिपारिका सडक लामो समयदेखि अव्यवस्थित हुँदा स्थानीय यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्। जनकपुरधामस्थित पिडारी चोक, मुख्यमन्त्री कार्यालय अगाडि, बेङ्गा सडकखण्ड, मिल्स…
- १८ बैशाख २०८२, बिहीबार