पौष महिनामा कार्डमार्फत भुक्तानी हुने ई-कमर्सको कारोबार १३ करोड रुपैयाँले बढ्यो
पौष महिना नेपालमा कार्डमार्फत भुक्तानी हुने ई-कमर्सको कारोबार रकम बढेको र सङ्ख्या घटेको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पौषसम्मको बृहत् आर्थिक विवरण अनुसार…
- २८ माघ २०८१, सोमबार