गायक दुर्गेश थापाको गीतको भ्युज १० करोड नाघेपछि प्रधानमन्त्री ओलीले फेसबुकमार्फत् दिए बधाई
प्रधानमन्त्री केपी शर्मा ओलीले गायक दुर्गेश थापाको गीत १० करोड भ्युज पुगेको भन्दै बधाई दिएका छन्। भेरिफाइड व्यक्तिगत फेसबुक पेजमार्फत् उनले गायक थापालाई उनको ‘दुश्मन हेरेकोहेर्यै’ बोलको गीत ५ महिनामा…
- १० असार २०८२, मंगलवार