साइबर अपराधको अभियोगमा पक्राऊ परेका दुर्गा प्रसाईं हिरासतमै रहने
सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमुक्त गर्न अस्वीकार गरेको छ। साइबर क्राइम अभियोगमा पक्राउ परेका प्रसाईलाई रिहाइको माग गर्दै उनका छोरा निराजनले टायर गरेको बन्दीप्रत्यक्षीकरण रिट अदालतले बुधबार खारेज गरेको…
- १३ मंसिर २०८१, बिहीबार