जर्मनीले ड्रोन रक्षा केन्द्रको उद्घाटन गर्यो; नयाँ वर्षदेखि सञ्चालनमा आउने
जर्मनीले बर्लिनमा संयुक्त ड्रोन रक्षा केन्द्र (जोइण्ट ड्रोन डिफेन्स सेन्टर – जीडीएजेड) को उद्घाटन गरेको छ। भविष्यमा अनधिकृत ड्रोनहरू राम्रोसँग पत्ता लगाउन र निष्क्रिय पार्न सकिने संयुक्त ड्रोन रक्षा केन्द्रको…
- ४ पुष २०८२, शुक्रबार