ड्रोन अवरोध क्षमता बढाउन रुसले अनावरण गर्यो ३० एमएम रिमोट-डेटोनेशन गोलाबारुद
रूसले साना ड्रोनहरूलाई खसाल्ने क्षमता सुधार गर्न डिजाइन गरिएको नयाँ प्रकारको ३० एमएम गोलाबारुद विकास गरेको राज्य स्वामित्वको प्रविधि निगम रोस्टेकले बिहीबार बताएको छ। रोस्टेकका अनुसार, गोला बारुदले रिमोट-नियन्त्रित फ्यूजको…
- २५ माघ २०८२, आईतवार