‘न्युक्लियर पावर’ बाट चल्ने नासाको ड्रागनफ्लाई हेलिकप्टर फाल्कन हेभी रकेटमार्फत् अन्तरिक्षमा पुर्याइने
स्पेसएक्सको शक्तिशाली फाल्कन हेभी रकेटले नासा अन्तर्गत अर्को प्रमुख वैज्ञानिक मिशनलाई अन्तरिक्षमा पुर्याउने भएको छ। यसले फाल्कन हेभीलाई ड्र्यागनफ्लाई मिशन प्रक्षेपण गर्न छनोट गरेको नासाले नोभेम्बर २५ मा घोषणा गरेको…
- १२ मंसिर २०८१, बुधबार