दुई छुट्टाछुट्टै क्वान्टम प्रोसेसरहरू एक आपसमा जोड्न वैज्ञानिकहरु सफल
बेलायतका वैज्ञानिकहरूले दुई छुट्टाछुट्टै क्वान्टम प्रोसेसरहरू आपसमा सफलतापूर्वक जडान गरेका छन्, जसले क्वान्टम इन्टरनेट र सम्भावित रूपमा क्वान्टम सुपरकम्प्युटरको बाटो खोलिदिएको छ। स्पेस डटकमका अनुसार क्वान्टम कम्प्युटरमा क्वान्टम बिटहरू (क्युबिट)…
- ९ जेष्ठ २०८२, शुक्रबार