मंगलबार राति डाउन भएको सोशल मिडिया प्लेटफर्म रेडिट सुचारु
सोशल मिडिया प्लेटफर्म रेडिट (मंगलबार करिब ३१,००० प्रयोगकर्तामा असर पार्ने अवरोधपछि पुनः सञ्चालनमा आएको छ। यो जानकारी आउटेज ट्र्याकिङ वेबसाइट डाउन डिटेक्टरले दिएको हो। रेडिटले आफ्नो स्टाटस पेजमा लेखेको अनुसार…
- २१ जेष्ठ २०८२, बुधबार