समाचारमार्फत चरित्रहत्या गर्ने दियोपोस्ट र हेर्दाहेर्दै डटकम प्रेस काउन्सिलको कालोसूचीमा
प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता प्रतिकुल कार्य गरेको भन्दै थप दुई सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको छ। पत्रकारिताको आवरणमा गलत काम गर्दै आएको, धम्क्याएको, सञ्चारमाध्यमको आधारभूत चरित्र र धर्म समेत पालना नगरेको…
- १२ पुष २०८१, शुक्रबार