३३औँ त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता डिसहोम गो र एक्शन स्पोर्ट्स एचडी१ मा प्रत्यक्ष प्रसारण हुने
लमजुङ जिल्लाको सदरमुकाम बेसीशहरमा आयोजना हुन गइरहेको ३३औँ त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता आगामी पौष १२ देखि सुरु हुने भएको छ। यस वर्ष प्रतियोगिताको विशेष आकर्षणका रूपमा सम्पूर्ण खेलहरू डिशहोम…
- ११ पुष २०८२, शुक्रबार