चीनमा प्रतिस्पर्धा बढेपछि बिक्री बढाउन आईफोनको मूल्यमा ‘अभूतपूर्व’ छुट दिँदै एप्पल
एप्पलले चीनमा नयाँ आईफोन मोडेलमा दुर्लभ अर्थात् हालसम्म नदिइएको दरमा छुटहरूको घोषणा गरेको छ। अमेरिकी टेक जायन्ट एप्पलले ह्वावेजस्ता आफ्ना घरेलु प्रतिस्पर्धीहरू विरुद्ध बजार हिस्सालाई बचाउनको लागि यस्तो कदम चालेको…
- १९ पुष २०८१, शुक्रबार