जेनजी प्रदर्शनको तयारी र सञ्चालनमा डिस्कर्ड प्लेटफर्म निर्णायक बनेको पुष्टि
गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन/प्रदर्शनको तयारी र सञ्चालनमा डिस्कर्ड प्लेटफर्म निर्णायक बनेको पुष्टि भएको छ। हालै उक्त घटनासम्बन्धी जाँचबुझ आयोग २०८२ले सरकारलाई बुझाएको प्रतिवेदनले यसको पुष्टि…
- १२ चैत्र २०८२, बिहीबार