रुपन्देहीमा सम्भावित विपतबारे साइरनमार्फत सूचना दिइने
रुपन्देहीमा विपतको सम्भावित घटनाबारे साइरनमार्फत सूचना दिइने भएको छ। मनसुनजन्य विपत्का घटनाबाट जनधनको क्षति न्यूनीकरण गर्न विपत् पूर्वतयारी रणनीति तयार गर्दै यस्तो निर्णय गरिएको हो। रुपन्देहीमा विपतको सम्भावित घटनाबारे साइरनमार्फत…
- ११ असार २०८२, बुधबार