‘डिजास्टर गर्ल’ को मिम एनएफटीका रुपमा ५ लाख डलरमा बिक्री
इन्टरनेटको अर्को मिम हालै अनलाइनमा ठूलो रकममा बिक्री भएको छ। डिजास्टर गर्लका नामले चिनिने जो रुथको सन् २००५ मा उनका बाबुले खिचेको म्याक्रो फोटो ५ लाख डलरमा बिक्री भएको हो।…
- १७ बैशाख २०७८, शुक्रबार