स्विडेनले स्याटेलाइट डाइरेक्ट–टु–सेल सेवा कम्तीमा पाँच वर्ष सञ्चालनमा नल्याउने
सेलुलर र नन–टेरेस्ट्रियल नेटवर्क (एनटीएन) एकीकरणबारे विश्वभर चासो बढिरहेका बेला स्विडेन भने यस विषयमा केही फरक धारमा उभिएको देखिएको छ। स्विडेनको पोस्ट एन्ड टेलिकम अथोरिटी (पीटीएस) ले हालको बजार अवस्थाको…
- ७ माघ २०८२, बुधबार