मिडियाटेकद्वारा सामान्य सुधारहरू सहित डाइमेन्सिटी ८४५० को घोषणा
मिडियाटेकले सन् २०२४ को डिसेम्बरमा रिलिज भएको डाइमेन्सिटी ८४०० को प्रत्यक्ष उत्तराधिकारीको रुपमा नयाँ डाइमेन्सिटी ८४५० को घोषणा गरेको छ। नयाँ डाइमेन्सिटी ८४५० मा न्यूनतम अपग्रेडहरू समावेश गरिएको र कम्पनीले…
- १० असार २०८२, मंगलवार