दैलेखमा डिजिटल हिंसाको शिकार बनिन् राउटे युवती
दैलेखको आठबिस नगरपालिका-३ का तपेन्द्र शाहीले ट्रकमा भेटिएकी राउटे युवतीसँग अनुमतिबिना भिडियो खिचेर गत जेठमा टिकटकमा अपलोड गरे। भिडियो टिकटकबाट फेसबुकमा समेत फैलिँदै जाँदा ती युवतीको गोपनीयता र आत्मसम्मानमा गम्भीर…
- १ पुष २०८२, मंगलवार