हिमाली जिल्ला मुस्ताङमा डिजिटल ठगी बढ्दो
‘प्रविधिको सही प्रयोग गरौं लैङ्गिक हिंसा अन्त्य गरौं भन्ने मूल नारासहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत मुस्ताङका ग्रामीण क्षेत्रसम्म लैगिकसँगै विद्युतीय हिंसा न्यूनीकरणसम्बन्धी नियमित कार्यक्रम भइरहेका छन्। विद्युतीय सामग्रीको…
- २४ मंसिर २०८२, बुधबार