क्यानडाद्वारा अमेरिकी प्रविधि कम्पनीहरूलाई लक्षित गर्दै ल्याएको डिजिटल सेवा कर रद्द
क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूलाई लक्षित गर्दै ल्याएको डिजिटल सेवा कर आइतबार अबेर राति लागू हुनुभन्दा केही घण्टाअघि नै रद्द गरेको छ। यो कदम अमेरिकासँग रोकिएको व्यापार वार्तालाई अगाडि बढाउने प्रयासस्वरूप…
- १६ असार २०८२, सोमबार