निर्वाचनका लागि डिजिटल सुरक्षा संयन्त्र तयार पारिँदै
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुरक्षाका दृष्टिकोणले अघिल्ला निर्वाचनभन्दा फरक चुनौती आउन सक्नेतर्फ सचेत रहनुपर्ने बताइएको छ। निर्वाचनमा भौतिक नभई डिजिटल सुरक्षा चुनौतीलाई चिर्नका लागि तयारी…
- २९ पुष २०८२, मंगलवार