बच्चाहरूले फोनमा हेर्ने सामग्री र बिताउने समय नियन्त्रण गर्न एप्पलको प्यारेन्टल कन्ट्रोलले मद्दत गर्ने
एप्पलले आईओएस २६ र आईप्याडओएस २६ को नयाँ संस्करणमा सुधारिएको प्यारेन्टल कन्ट्रोल (अभिभावकीय नियन्त्रणहरू) प्रस्तुत गरेको छ। यो सुविधाले आईफोन र आईप्याड डिभाइसहरूमा बालबालिकाको कन्टेन्ट (सामग्री), एपहरू, सञ्चार र सुरक्षा…
- १० असार २०८२, मंगलवार