डिजिटल घुमन्ते सम्बन्धी नीति एक वर्षभित्र ल्याईने, को-वर्किङ् कार्यस्थल र इन्टरनेट पूर्वाधार विकास गरिने
डिजिटल घुमन्ते (डिजिटल नोम्याड) सम्बन्धी नीति सरकारले १ वर्षभित्र जारी गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयले संयुक्तरुपमा…
- ९ जेष्ठ २०८२, शुक्रबार