मोटोरोलाको गोप्य पेटेन्ट चोर्ने षड्यन्त्र गरेको आरोपमा चिनियाँ कम्पनीलाई ५ करोड डलर जरिवाना
मोटोरोला सोलुसन्सबाट निजी जानकारी चोर्ने षड्यन्त्र गरेको स्वीकार गरेपछि चीनको टेलिकम्युनिकेसन कम्पनी हाइटेरा कम्युनिकेसन्स कर्पलाई ५ करोड अमेरिकी डलर जरिवाना गरिएको छ। हाइटेराले २०२५ मा ट्रेड सिक्रेट जानकारीहरू चोर्ने षड्यन्त्र…
- ३० फाल्गुन २०८२, शनिबार