सामाजिक सञ्जाल निष्क्रिय बनाउने निर्णयको दूरगामी असर: डिजिटल मार्केट ठप्प, थुप्रै कम्पनी सडकमा आउने
बिहीबार सरकारले दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म निस्क्रिय गराउने निर्णय गरेर नियामकले कार्यान्वयनमा लगेपछि यसको सकारात्मक र नकारात्मक दुवै असर देखिन थालेको छ। सामान्यतया: राष्ट्रवाद र ऐन कानूनको संप्रभुतालाई हेर्दा…
- २० भाद्र २०८२, शुक्रबार