सुनसरीमा डिजिटल घर नम्बर राख्न सुरु
अनलाइन र प्रविधिमैत्री संसार भइरहेका बेला सुनसरीको इनरुवा नगरपालिकाले नगर क्षेत्रका घर घरमा डिजिटल घर नम्बर राख्ने काम सुरु गरेको छ। लोकेसन थाहा पाउनेदेखि राजस्व सकलनसम्ममा योगदान रहने डिजिटल घर…
- ४ जेष्ठ २०८२, आईतवार