डिजिटल डिटक्स के हो? आजको प्रविधि र ग्याजेटबिना कल्पनै गर्न नसकिने दैनिकीमा यो किन आवश्यक छ?
सामान्यतया: डिजिटल डिटक्स भन्नाले निश्चित समयका लागि सबै प्रकारका डिजिटल उपकरणहरू (जस्तै: स्मार्टफोन, ट्याब्लेट, कम्प्युटर, टेलिभिजन) तथा सामाजिक सञ्जाल, गेम, च्याट, इन्टरनेट आदि प्रयोगबाट टाढा रहने प्रक्रिया वा अभ्यासलाई बुझिन्छ।…
- १३ श्रावण २०८२, मंगलवार