“लगभग आधा युवाहरूले इन्टरनेट बिनाको संसार रुचाउँछन्” बेलायती सर्वेक्षण
बेलायतमा गरिएको एक नयाँ सर्वेक्षणले लगभग आधा युवाहरूले इन्टरनेट नभएको संसारमा बस्न रुचाउने देखाएको छ। १६ देखि २१ वर्ष उमेरका लगभग ७० प्रतिशत युवाहरूले सामाजिक सञ्जालमा समय बिताएपछि आफूहरूले नराम्रो…
- ९ जेष्ठ २०८२, शुक्रबार