डिभाइसको विवरण लीक गर्ने आपूर्ति श्रृङ्खला साझेदारलाई चेतावनी दिँदै सामसङ
लीक हिजोआज स्मार्टफोन कम्पनीको अन्तरंग हिस्साजस्तै बनिसकेकको छ। यसैले कुनै पनि स्मार्टफोनका विवरण सार्वजनकि नहुन्जेल लुकाएर राख्न असम्भव जस्तै भएको छ। तर सामसङ, एप्पल जस्ता ब्रान्ड भने आफ्ना उत्पादनको आधिकारिक…
- २५ असार २०७८, शुक्रबार