नोकिया एक्स२० मा पहिलो एन्ड्रोइड १३ डेभलपर प्रिभ्यू उपलब्ध
नोकियाको एक्स२० स्मार्टफोनका लागि पनि एन्ड्रोइड १३ डेभलपर बिटा उपलब्ध भएको छ। एचएमडी ग्लोबलले यसलाई बिटा नभनेर डेभलपर प्रिभ्यू भनेकाले यसको अन्तिम भर्सन आइपुग्दासम्म थुप्रै अपडेट हुनसक्ने आकलन गरिएको छ।…
- ३१ बैशाख २०७९, शनिबार