एक्सबक्सका क्लाउड गेमिङ अब आईओएस र डेस्कटपमा पनि उपलब्ध हुने
माइक्रोसफ्टले अब एक्सबक्सका क्लाउड गेमिङ आईओएस र डेस्कटपमा पनि उपलब्ध हुने घोषणा गरेको छ। वेबमार्फत् हुने यो सेवा विश्वका २२ देशमा रहेका एक्सबक्स गेम पास अल्टिमेट सर्भिस लिएकाहरुका लागि उपलब्ध…
- १५ असार २०७८, मंगलवार