यातायात कार्यालय चाबहिलमा देखिएको इन्टरनेटको समस्या हल, सेवा सञ्चालनमा
यातायात व्यवस्था कार्यालय चाबहिल (लाइसेन्स)को सेवा आज (मंगलबार) सञ्चालनमा आएको छ। सोमबार कार्यालयको सर्भर डाउन हुँदा दिनभर सेवा प्रभावित भएको थियो। कार्यालयको आन्तरिक इन्टनेटमा देखिएको समस्या समाधान गरेर आज बिहानैदेखि…
- २४ जेष्ठ २०७९, मंगलवार