साना अन्तरिक्षयान प्रक्षेपण गर्ने योजनामा अमेरिकी रक्षा विभाग
अमेरिकाको रक्षा विभागले साना अन्तरिक्षयानका लागि न्यूक्लियर प्रोपल्सनको खोजी गरिरहेको छ। स्पेसन्यूजका अनुसार विभागले हालै साना तथा मझोला आकारका अन्तरिक्ष यानमा प्रयोग गर्नका लागि निजी रुपमा बनेका न्यूक्लियर प्रोपल्सन सिस्टमको…
- २९ भाद्र २०७८, मंगलवार