एमएडब्लू वृद्धिद्वारा डीपल एस ०७ एल को अनावरण
एमएडब्लू वृद्धिले आफ्नो अपग्रेड गरिएको र थप शक्तिशाली इलेक्ट्रिक एसयुभी डीपल एस ०७ एल (S07L) सार्वजनिक गरेको छ। नेपालमा ७५० युनिट बिक्रीको प्रभावशाली कोशेढुङ्गा पार गरिसकेको भविष्यमुखि र प्राविधिक रूपमा…
- ७ माघ २०८१, सोमबार