ओपनएआईद्वारा च्याटजीपीटीको डीप रिसर्च टूलको लाइट भर्सन सार्वजनिक
ओपनएआईले आफ्नो च्याटजीपीटीको डीप रिसर्च टूलको नयाँ “लाइट” संस्करण ल्याएको घोषणा बिहीबार गरेको छ। यो उपकरणले इन्टरनेटबाट जानकारी सङ्कलन गरेर कुनै विषयमा अनुसन्धान रिपोर्ट तयार पार्ने काम गर्छ। नयाँ लाइट…
- १२ बैशाख २०८२, शुक्रबार