लिंक्डइनका ५० करोड यूजर डाटा ह्याक, डार्क वेबमा बिक्रीमा
अनलाइन प्रोफेशनल नेटवर्क लिंक्डइनका झण्डै ५० करोड प्रयोगकर्ताहरुको तथ्यांक ह्याक भएको छ। यसरी ह्याक भएका तथ्याङ्क डार्क वेबमा बिक्रीमा राखिएको पुष्टि भएको हो । विश्वका चर्चित कम्पनीहरुका डाटा चोरी भएर…
- २७ चैत्र २०७७, शुक्रबार