जीमेलको डार्क मोड थीम अब आईफोन र आईप्याडमा उपलब्ध, यसरी गर्नुस् सेटिङ्ग
लामो प्रतीक्षा पछि गूगलले अन्ततः आईफोन र आईप्याड प्रयोगकर्ताहरूको लागि जीमेलको डार्क मोड थीम जारी गरेको छ। अब एप्पल डीभाइस प्रयोगकर्ताहरूले डार्क र लाइट थीमहरू बीच सेटिङ्ग परिवर्तन गर्न सक्नेछन्।…
- २७ जेष्ठ २०७७, मंगलवार