डासियाको नयाँ सानो र किफायती इलेक्ट्रिक कार “हिप्स्टर कन्सेप्ट” अनावरण
कार निर्माता डासियाले हिप्स्टर कन्सेप्ट भनिने नयाँ इलेक्ट्रिक कारको प्रोटोटाइप अनावरण गरेको छ। चीनका कम लागतका मोडेलहरूसँग प्रतिस्पर्धा गर्ने उद्देश्यले यो कारको सुरुवाती मूल्य १५,००० युरोभन्दा कम हुने अनुमान गरिएको…
- २३ आश्विन २०८२, बिहीबार